हुम्ला- काठमाडौँ समाजवादी सम्पर्क मञ्चको अध्यक्षमा खडक दानी
काठमाडौँ। हुम्ला -काठमाडौँ समाजवादी मञ्चको अध्यक्षमा खडक दानी चयन भएका छन् । शनिबार काठमाडौँमा आयोजित भेलाले दानीको नेतृत्वमा ५१ सदस्यीय समिति चयन गरेको हो ।भेलाले उपाध्यक्षमा रामचन्द्र बुढा र कलिकर्ण सुनार, सचिवमा तुलाराज फडेरा र कोषाध्यक्षमा बबिता बुढाथोकीलाई चयन गरेको छ ।समाजवादी सम्पर्क मञ्चको भेलामा हुम्ला जिल्लाबाट काठमाडौँमा रहेका कलाकारहरु नवराज भण्डारी, अकिल कुमार अनमोल, […]
२०८१ श्रावण १३ गते, आईतवार