आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नेपाल र ओमान भिड्दै
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ। नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन्।यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई […]
२०८३ बैशाख १६ गते, बुधबार