साना हिमताल लोप हुने खतरा
काठमाडौं । सुन्दर हिमाल नांगिन थालेका छन्। हिउँ पग्लिएर बनेका हिमतालका आकार बढ्दैछन । विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा धेरै असर भोगिरहेको हिमाली भेगमा ठूलो प्राकृतिक विपत्तिको खतरा रहेको विज्ञले औंल्याएका छन । नेपालका हिमनदीको संख्या ४० वर्षा २४ प्रतिशत बढेको छ । यसले ओगटेको क्षेत्र भने घटिरहेको छ । अन्तर्रर्ााट्रय वैज्ञानिकहरूको समूहले गत साता र्सार्वजनिक […]
२०७१ जेष्ठ २४ गते, शनिबार