पर्यटक बढाउन भ्यूटावर
काठमाडौ, २८ वैशाख ।इलाम जिल्लामा पर्यटन व्यवसायलाई थप मजबुत बनाउने उद्देश्यले इलाम नगरपालिका–२ शिखरनगरस्थित पानीट्याङ्कीमा भ्यूटावर निर्माण गरिएको छ ।८९ लाख २२ हजारको लागतमा निर्माण गरिएको भ्यूटावरबाट जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । १६ मिटर उचाइको पाँचतले उक्त भ्यूटावर वार्षिक चार लाख रूपैयाँमा ठेक्कासमेत लागिसकेको इलाम नगरपालिकाले जनाएको छ । भ्यूटावरबाट जिल्लाका ४८ वटै […]
२०७१ बैशाख २८ गते, आईतवार