पर्यटन

सुनको ढोका प्रदर्शनीमा

काठमाडौ, ९ भदौ । काठमाडौको इटुंबहालमा सुनको ढोका प्रदर्शनीमा राखिएको छ ।चार दिनसम्म प्रदर्शनमा राखिने उक्त ढोकाको ऐतिहासिक महत्व रहेको इटुंबहालका पुजारी रवी शाक्यले जानकारी दिए ।राजाहरुको राज्यभिषेकका अवसरमा उक्त ढोका हनुमानढोका लगिने र राज्याभिषेकअघि त्यस ढोकाबाट छिरेर बाहिर निस्कनुपर्ने प्रचलन रहेको इटुंबहालस्थित केशवचन्द्र आजु द्यः गुठीका गुठीयार सानु शाक्यले जानकारी दिए ।उनका अनुसार श्वेतकाली, […]

२०७० भाद्र ९ गते, आईतवार

पर्यटक आगमनमा सामान्य वृद्धि

काठमाडौं, २० साउन । जुलाई महिनामा हवाई मार्ग भएर नेपाल आउने पर्यटकको संख्यामा सामान्य बृद्धि आएको आएको छ । यस वर्षको जुलाई महिनामा जम्मा ३८ हजार ५ सय ६० जना पर्यटक हवाईमार्ग भएर नेपाल आएको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार गत वर्षको जुलाई महिनाको तुलनामा यस […]

२०७० श्रावण २० गते, आईतवार

घडिअर्वा पोखरीको कान्तबिजोग

काठमाडौँ । वीरगन्ज नगरको मुख्य पर्यटकीयस्थलको रूपमा चिनिने घडिअर्वा पोखरी परिसर दिनप्रतिदिन जर्ीण्ा बन्दै गएको छ । मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगन्जको घडिअर्वा पोखरी परिसर आठ महिनादेखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षा म्यूजिकल फाउन्टेन आठ महिनादेखि चलेको छैन । फाउन्टेनको रंगिन पानी त परै जाओस् पोखरीको पानीमा […]

२०७० श्रावण १९ गते, शनिबार

बौद्धमा रोपाइँजात्राको तयारी

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको मौलिक पर्व गाईजात्रा एवं रोपाइँजात्रालाई भव्यरूपमा सम्पन्न गर्न तयारी थालेको छ ।बौद्ध स्तूप परिसरको रोडहाउस क्याफेमा पत्रकार सम्मेलन गरी गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले भदौ ७ गते मनाइने जात्राका कार्यक्रमबारे जानकारी गरायो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिका संयोजक […]

२०७० भाद्र १ गते, शनिबार

महाभारतकालिन पुरातात्विक वस्तु फेला

बैतडी , ३१ साउन – बैतडी सदरमुकामा नजिकै दक्षिणपट्टी रहेको देवलहाँटमा हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका वस्तु फेला परेका छन् । परापूर्वकालमा निर्माण गरिएका देवलको जीर्णोद्धार गर्नेक्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तललगायतका धातुका दर्जनौँ भाडावर्तन फेला परेका हुन् । आजभन्दा करिब पाँच हजार वर्ष पहिला महाभारतमा कौरव पाण्डव युद्धको पौराणिक कथाको इतिहाससँग जोडिएको देवलहाँटस्थित […]

२०७० श्रावण ३१ गते, बिहीबार

चमेरा संरक्षण अभियान सुरु

काठमाडौ , ३० साउन – चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका ४, देबानगढीयाको एक हेक्टरलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । देबानगढीयास्थित राधादेवी रायमाझीको स्वामित्वमा रहेको पोखरीको डिलमा रहेका १ दर्जन रूखमा ५ सय हाराहारी चमेरा बसेका छन् ।ठूलो संख्यामा चमेरा पाइएकाले संरक्षण क्षेत्र घोषणा गरिएको बरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । डब्लूडब्लूएफ […]

२०७० श्रावण ३० गते, बुधबार

बढ्यो बाघको संख्या

काठमाडौं, १४ साउन – चौथो अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर सौराहामा सार्बजनिक गरिएको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा १७ पर्सा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा ७ र बाँके राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ४ गरि नेपालभर […]

२०७० श्रावण १४ गते, सोमबार

अब भक्तपुरमै केदारनाथ

काठमाडौं, १४ साउन, ।आज साउनको सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो थामिनसक्नुको भीड छ । केदारनाथको शिरको रुपमा लिइने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो बढ्न थालेको हो । भारत उत्तराखण्डमा भीषण बाढीपहिरोका कारण अवरुद्ध हुन पुगेको केदारनाथको नित्य पुजा पनि गत असार २२ गतेदेखि नियमित रुपमा डोलेश्वर महादेव मन्दिरमै हुन थालेपछि यस क्षेत्रको […]

२०७० श्रावण १४ गते, सोमबार

घडिअर्वँ पोखरीको कान्तबिजोग

वीरगन्ज,१३ साउन । वीरगन्ज नगरको मुख्य पर्यटकीय स्थलको रुपमा चिनिने घडिअर्वा पोखरी परिसर दिन प्रति दिन जीर्ण बन्दै गएको छ ।मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगंजको घडिअर्वा पोखरी परिसर आठ महिना देखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षण म्यूजिकल फाउन्टेन आठ महिना देखि चलेको छैन । फाउन्टेनको रंगिन पानी […]

२०७० श्रावण १३ गते, आईतवार

पोखरामा मःम मेला हुने

काठमाण्डौ,२५ साउन । पर्यटकीय नगरी पोखरामा आउदो असोज ४ र ५ गते पहिलो पटक ‘ मःम मेला २०७०’ हुने भएको छ । ट्रेनर नेपालको आयोजनामा पोखरेलीहरुलाई भिन्न स्वाद दिन पोखरामा उक्त महोत्सव पहिलो पटक आयोजना गर्र्न लागेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।पोखरा मल परिसर पृथ्वीचोकमा ‘मःम मेला २०७० ‘गरिने ट्रेनर नेपालका […]

२०७० श्रावण २५ गते, शुक्रबार