पर्यटन

सुरु भयो कार्तिक नाच

काठमाडौँ । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मंसिर २ गतेसम्म -१० दिन) देखाइने कार्तिक नाच हर्ेन स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी सात […]

२०७० कार्तिक २३ गते, शनिबार

कार्तिक नाच सुरु हुँदै

काठमाडौँ, २२कार्तिक । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइदै आएको ३७३ वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ ।कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मङ्सिर २ गतेसम्म (१० दिन) देखाइने कार्तिक नाच हेर्न स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी […]

२०७० कार्तिक २२ गते, शुक्रबार

पर्यटकीय सिजन सुरु

काठमाडौं, – वर्षा रोकिएर मौसम खुले लगत्तै वसन्तपुर हुँदै कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल बेस क्याम्पतर्फ जाने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । लगातारको वषर्ापछि मौसम खुलेकाले पर्यटक आगमनको संख्या बढेको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सिजन यस वर्ष ढिलो सुरु भएको हो ।यी हिमाल बेस क्याम्पसम्म पुग्ने मुख्य पदमार्गका रूपमा रहेको […]

२०७० कार्तिक १६ गते, शनिबार

गैरकानुनी ट्राभल एजेन्सीहरू कारबाहीमा

काठमाडौं, १४ कार्तिक ।सरकारले गैरकानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीहरूमा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। बिनाअनुमति सञ्चालित त्यस्ता कम्पनीले ट्राभल एजेन्सीका नाममा अन्य कारोबार गरेपछि मंगलबार आकस्मिक अनुगमन गरिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाले मंगलबार राजधानीको गौशाला क्षेत्रमा रहेकामध्ये एक दर्जन ट्राभल एजेन्सीहरूमा अनुगमन गरेको थियो। तीमध्ये पाँचवटा गैरकानुनी तरिकाले […]

२०७० कार्तिक १४ गते, बिहीबार

संरक्षणको पर्खाइमा रानी तलाउ

काठमाडौँ । करिब २०० वर्षपुरानो ऐतिहासिक महत्वको रानीतलाउ संरक्षणको अभावमा दिन-प्रतिदिन जर्ीण्ाबन्दै गए पनि सरोकारवाला निकायको पर्याप्त दृष्टि पुग्न सकेको पाइँदैन । नेपालगन्ज नगरपालिका-१० स्थित रानीतलाउ सरोकारवालाको प्राथमिकतामा नपर्ने तथा जिम्मेवारी अरुमाथि पन्छाउने प्रवृत्तिले तलाउको ऐतिहासिक महत्व गुम्न सक्ने खतरा देखिन थालेको छ । केही वर्षघिसम्म नौका विहार, पार्कलगायत मनोरम वातावरणमा रानीतलाउमा रमाउने स्थानीय बासिन्दा […]

२०७० कार्तिक ९ गते, शनिबार

पहिचान गुमाउँदै पचपन्न झयाले दरबार

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको पचपन्न झयाले दरबार पछिल्लो समयमा पर्यटकको आकर्षा केन्द्र बन्न सकेको छैन । दरबारले पुरातात्विक, ऐतिहासिक र कलात्मक वस्तुस्थिति झल्काए पनि दरबारको बाहिरी भाग धुलो, माकुराको जालो र भित्र रहेका आकर्षा कलात्मक चित्र क्रमिक रूपमा मेटिँदै गएपछि दरबार हर्ेदा पर्यटक लोभिन छाडेका छन् । भक्तपुरमा मात्र मासिक २० हजारको […]

२०७० कार्तिक ३ गते, आईतवार

आदिनाथ मेला सुरु

काठमाडौं, १ कात्तिक । कीर्तिपुर नगरपालिकाको वडा नं १४ चोभारमा रहेको आदिनाथ मन्दिरमा आजदेखि एकमहिने आदिनाथ मेला सुरु भएको छ ।मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूणिर्मादेखि कात्तिक शुक्ल पूणिर्मासम्म एक महिना मेला लाग्ने गर्छ । मेलाका अवसरमा मन्दिरमा दर्शन गरेका कुष्ठरोगका साथै विभिन्न्ा महारोगबाट मुक्ति मिल्ने प्राचीन जनविश्वास रहिआएको स्थानीयवासी चन्द्र महर्जनले जानकारी गराए ।मेलाका […]

२०७० कार्तिक १ गते, शुक्रबार

दीपंखा यात्रा मनाइदै

काठमाडौं, १ कार्तिक । ललितपुरको ऐतिहासिक एवं धार्मिकदृष्टिले महत्वपूर्ण दीपंखा यात्रा आजबाट सुरु भएको छ । ललितपुरको नागबहालबाट सुरु भएको यात्रा करिब ६६ किलोमिटरको बाटो पार गरेर नागबहालमा पुगी सम्पन्न हुनेछ । यात्रामा हजारौंको सहभागिता रहेको छ । श्रद्धालु भक्तजनहरुले ललितपुर र काठमाडौंका विभिन्न मठमन्दिर, बिहार र चैत्यको परिक्रमा गर्छन् । दीपंखा यात्रा धार्मिक र […]

२०७० कार्तिक १ गते, शुक्रबार

खड्गभवानीकोटको अस्तित्व संकटमा

म्याग्दी । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको म्याग्दीको ज्यामरुककोट गाउँ विकास समितिमा अवस्थित खड्गभवानी कोट स्थानीय बासिन्दाहरुको बेवास्ताका कारण अस्तव्यस्त बन्दै जान थालेको छ ।१५औं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुककोट २१औं शताब्दीको पूर्वाद्धसम्म आइपुग्दा आफ्नो पहिचान र ऐतिहासिक विरासतलाई गुमाउँदै जान थालेको बुद्धिजीविहरुले बताएका छन् । ज्यामरुककोटको खड्गभवानी मन्दिरमा रहेका हातहतियारहरुको […]

२०७० कार्तिक १ गते, शुक्रबार

फेवातालमा ‘रेस्क्यु’ टावर निर्माण

पोखरा, २१ असोज । फेवातालमा डुंगा चलाउने क्रममा आइपर्ने दुर्घटनालाई न्यूनीकरण गर्न रेस्क्यु टावर निर्माण गरिएको छ । फेवातालमा डुंगा चलाउदा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएपछि रेस्क्यु टावर निर्माण गरिएको हो । तालमा दुर्घटना भएको एक मिनेटमै रेस्क्यु टोली घटनास्थलमा पुग्ने र तत्काल उद्धार गर्नेगरी सशस्त्र प्रहरीले १३ जनाको रेस्क्यु टोली रहने गरी […]

२०७० आश्विन २१ गते, सोमबार