रारा तालमा पाँचतारे होटल बन्ने
मुगु, २० भाद्र- रारा परियोजनाले तालको पश्चिमी छेउमा पाँचतारे अत्याधुनिक होटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । माथिल्लो मिलीचौरमा पर्यटक सुविधाका लागि ‘सान्स फर एक्युम’ होटल खोल्न लागिएको हो ।परियोजनाले आइतबार वातावरणीय प्रभाव मूल्यांकनका विषयमा सरोकारवाला रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रभित्रका समुदायसँग छलफल गरेको छ । ‘निकुञ्जभित्र तारे होटल खोल्दा वातावरणमा कस्तो असर […]
२०७० भाद्र २० गते, बिहीबार