पर्यटन

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

काठमाडाैं । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले बताए । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख […]

२०७९ चैत्र ३ गते, शुक्रबार

भद्रकाली सामुदायिक होमस्टे: जहाँ पर्यटक फर्कीफर्की आउँछन्

काठमाडौं । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने […]

२०७९ चैत्र ३ गते, शुक्रबार

धातुजन्य किला ठोक्दा पाथीभराका बोटबिरुवा नासिँदै

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स-साना साइनबोर्ड राख्ने क्रम बढेको छ । साइनबोर्ड राख्ने क्रम बढ्दाे छ । पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल […]

२०७९ फाल्गुन ३० गते, मंगलवार

‘एकसिंगे गैँडा’ लोप हुने खतरा

काठमाडौँ । पर्यटकीय नगरी चितवनको प्रमुख आकर्षणका रुपमा रहेका गैंडा धमाधम मृत फेला पर्न थालेका छन । विश्वकै दुर्लभ वन्यजन्तु ‘एकसिंगे गैडा’ नेपालमा पनि लोप हुने खतरा बढ्न थालेको छ । बुधबार मात्रै निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक एउटा गैंडा मृत फेला परेको छ । निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी गैंडा मृत फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको जनाएको हो । बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

नेकपा साेलुखुम्बुद्वारा पर्यटन क्षेत्रमा हुने गरेको अनियमितता बन्द गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी साेलुखुम्बुले पर्यटन क्षेत्रमा हुने गरेको अनियमितता बन्द गर्न माग गरेको छ। बुधबार नेकपा साेलुखुम्बु जिल्ला इन्चार्ज ङिमा शेर्पाले प्रेस बिज्ञाप्ती जारी गर्दै विभिन्न ७ बुदे माग राखि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन । नेकपाले जारी गरेको बिज्ञाप्तीमा ट्रेकिङ गाईड र पोटरहरुको ज्याला ४०% ले बृद्धि गर्नु पर्ने, अनुमति प्राप्त गाईडहरुबाट […]

२०७९ फाल्गुन ११ गते, बिहीबार

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका अनुसार यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा […]

२०७९ फाल्गुन ५ गते, शुक्रबार

ढोरपाटनमा शिकारका लागि प्रस्ताव आह्वान

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी सिजन (२०७९ फागुन–२०८० वैशाख) का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्थाव आह्वान भएको छ । विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । विभागका अनुसार ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको शिकार गरिने भएको […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

महाशिवरात्रिको तयारीलाई मूल समारोह समिति

काठमाडौं । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो । पशुपतिनाथमा आउने भक्तजनलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन नौ उपसमितिसमेत गठन गरिएको कोषका कार्यकारी निर्देशक […]

२०७९ माघ २१ गते, शनिबार

जरायो चोरी सिकार :दुई सांसदसहित ४९ जना कसुरदार !

काठमाडाैं । पर्सा राष्ट्रिय निकुञ्जले जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई कसुरदार ठहर गरेको छ । गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सुक्ष्म अनुसन्धानपश्चात् दुईजना प्रदेशसभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको […]

२०७९ माघ २० गते, शुक्रबार