जलवायु परिर्वतनको असर: चैत लाग्दासमेत फुलेन गुराँस

काठामाडौँ । गुराँसको राजधानी तीनजुरेमा विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस अहिलेसम्म लालीगुराँस फुलेको छैन ।सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल तीनजुरेमा मौसम परिवर्तनका कारण चैत लाग्दासमेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा […]
२०७९ चैत्र १४ गते, मंगलवार