इरानद्वारा दुई कार्गो जहाज कब्जा
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा अनिश्चितकालका बढाएपछि बुधबार होर्मुज स्ट्रेटमा तीनवटा कार्गो जहाजमा हमला गरिएको छ भने इरानले दुईवटालाई कब्जा गरेको छ। यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ) का अनुसार पहिलो जहाजमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गोली हानेको थियो।इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले होर्मुज स्ट्रेटमा तीनवटै जहाजलाई निसाना बनाएको हो। आईआरजीसी […]
२०८३ बैशाख १० गते, बिहीबार