यमनमा पानीको चरम अभाव : लाखौं मानिस प्रभवित
काठमाडौँ । यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् । हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव झेल्दै आएको यमनमा अहिले पानीको हाहाकार भएको हो ।खानेपानीको जोहो गर्न बाध्य बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । युद्धले यमनको महत्वपूर्ण पूर्वाधारमा क्षति पुग्नुका साथै बढ्दो तापक्रमले […]
२०८० असार ३ गते, आईतवार