फ्रान्स र जर्मनीद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न दवाब

काठमाडौं । फ्रान्स र जर्मनीले युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई दवाब दिएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम […]
२०७९ जेष्ठ १५ गते, आईतवार