अमेरिकाको न्युयोर्कमा संकटकाल !

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा […]
२०७८ मंसिर १२ गते, आईतवार