बिश्व

युरोपमा ओमिक्रोन भेरियन्टले बिकराल रुप लिदै

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाको ओमिक्रोन भेरियन्टले बिकराल रुप लिएको छ । संक्रमणले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाईरहेको छ । फ्रान्समा मंगलबार एकैदिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत शनिबार १ लाख ४ हजार रहेको थियो । बेलायतमा २४ घण्टामा १ लाख २८ हजार बढी संक्रमित थपिएका छन् । […]

२०७८ पुष १४ गते, बुधबार

तालिबान सरकारद्वारा महिलाको फोटो प्रयोगमाथि प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको स्थानिय संचारमाध्यमले जनाएको छ । सरकारको निर्णयको अनुसार इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बताईएको छ । अन्तर्राष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट […]

२०७८ पुष ८ गते, बिहीबार

१ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु !

काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १ सय ६० शरणार्थीको डुबेर मृत्यु भएको हो ।सो संगठनका प्रवक्ता सफा मेशेल्लीले गत शुक्रबार एक पानी जहाज दुर्घटना हुँदा १ सय २ जनाको मृत्यु […]

२०७८ पुष ७ गते, बुधबार

एलन मस्कद्वारा ११ अर्ब डलर कर तिर्ने घोषणा

काठमाडौं । अमेरिकाको विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने […]

२०७८ पुष ६ गते, मंगलवार

‘राई’ आँधीका कारण २०८जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ। राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन्। राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ। आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन्। आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ।‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन […]

२०७८ पुष ५ गते, सोमबार

विद्यार्थी नेता बोरिक चिलीको राष्ट्रपतिमा विजयी

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको […]

२०७८ पुष ५ गते, सोमबार

‘ राई ‘ आँधीका कारण ७५ जनाको मृत्यु !

काठमाडौं । फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै […]

२०७८ पुष ४ गते, आईतवार

‘रुसले युक्रेनमा सैन्य आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्छ ‘

काठमाडौँ । जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुसले आगामी वर्ष युक्रेनमा करिब दुई लाख सेना सम्मिलित गराएर आक्राणको योजना बनाएको दावी […]

२०७८ मंसिर २७ गते, सोमबार

ईयूद्वारा ४० हजार अफगान शरणार्थीलाई आश्रय दिने निर्णय

काठमाडौं । युरोपेली संघ (ईयू) का १५ राष्ट्रले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिन सहमत भएका छन । ईयूका मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको ईयू कमिस्नर यल्वा जोहानसनले जानकारी दिनुभएको हो । जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ । यस्तै […]

२०७८ मंसिर २४ गते, शुक्रबार

‘खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण […]

२०७८ मंसिर २२ गते, बुधबार