इजरायलद्वारा गाजामा आक्रमण : मेयरसहित २२ जनाको मृत्यु
काठमाडौँ । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु बीबीसीले जनाएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ ।यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात […]
२०८१ मंसिर ३० गते, आईतवार