इन्डोनेसियाद्वारा २० देशका पर्यटकलाई ‘फ्रि भिसा’
काठमाडौँ । इन्डोनेसियाले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्रि भिसा’ नीति लागू गर्ने भएको छ । इन्डोनेसियाका पर्यटनमन्त्री सान्डियागा युनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । “फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो […]
२०८० मंसिर २३ गते, शनिबार