विवाह समारोहमा आगलागी : १०० जनाको मृत्यु
काठमाडौँ । उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ। सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ। सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो। आगलागी के […]
२०८० आश्विन १० गते, बुधबार