ट्रम्पविरूद्ध फौजदारी अभियोग

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ । न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिमाथि फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि पोर्न स्टार […]
२०७९ चैत्र १७ गते, शुक्रबार