अमेरिकाद्वारा चार रुसी नागरिकमाथी प्रतिबन्ध
काठमाडौं । अमेरिकाले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । उनीहरु सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । चार अभियुक्तहरू एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन्। अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस ऐनले हत्या, […]
२०८० भाद्र १ गते, शुक्रबार