पहिरोले घर बगाउँदा तीन जना वेपत्ता !

२०८० श्रावण १९ गते, शुक्रबार


काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएको वडाले जनाएको छ । पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर बगाएको र १५ घर विस्थापित भएको जनाएको छ । घटनास्थल निकै दुर्गममा रहेकाले विस्तृत बिवरण आउन सकेको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार