बर्दिवास पुग्यो चितवनको मौरी

२०८१ फाल्गुन २९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन शाखाको मौरी चरनका लागि बर्दिवास पुगेको छ । २५० घार मौरी मंगलबार विहान महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका ८ कृष्णपुर पुगेको हो ।
माडी मौरी उत्पादन‌का व्यवस्थापक तथा मौरी विशेषज्ञ बिना सीले फागुन–चैतमा महोत्तरीमा रुदीलो, मसला, सितलचिनी (मोरिङ्गा), सिसौ, आँप लगायत फुल्ने भएकाले मौरीलाई त्यहाँ लगिएको बताइन् । उक्त मौरीको चरन क्षेत्र नेकपा, मधेस प्रदेशको उत्पादन केन्द्रमा रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार