अपी पावरलाई आईपीओ निष्काशनको अनुमति

२०८० असार ७ गते, बिहीबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ।
अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण आईपीओ बिक्री खुला गर्नेछ। यस आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार

नेप्से ८ दशमलव २४ अङ्कले घट्यो

२०८२ कार्तिक १८ गते, सोमबार