स्वास्थ्य / शिक्षा

हात्तिपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद थप

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएकाे छ। यसअघि फागुन २५ गतेसम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएकाे हो। कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन […]

२०७९ फाल्गुन २८ गते, आईतवार

अखिल क्रान्तिकारी र अनेरास्ववियुबिच चुनावी तालमेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी र एमालेनिकट अनेरास्ववियुबिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य हुने भएको छ। आज सम्पन्न दुई विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको कुरा अध्यक्ष प्रकाश सी र समिक बडालद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत जानकारी दिईएको छ।विज्ञप्तीमा-“आज मिति २०७९ फाल्गुन २६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

बाग्लुङको धवलागिरी क्याम्पसमा तालाबन्दी

काठमाडौं । फर्जि परिचयपत्र भेटिएको भन्दै बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

स्ववियु निर्वाचनलाई प्रभावित पार्न अखिल क्रान्तिकारीका नेता गिरफ्तार

काठमाडाैँ। अखिल क्रान्तिकारीले क्याम्पस जिल्लाका संयोजक तथा पशुपति वहुमुखी क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार सुवास महत र रत्नराज्य क्याम्पसका इकाई कमिटि अध्यक्ष . जगदिश जंग गिरीलाई प्रहरीले षडयन्त्रपुर्ण ढंगले स्ववियु निर्वाचनलाई प्रभावित पार्ने गरि काठमाण्डौँवाट गरेको गिरप्तारीको घोर भ्रत्सर्ना एवं निन्दा गर्दै अबिलम्ब रिहाईको माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज एक […]

२०७९ फाल्गुन २२ गते, सोमबार

‘दलिय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं ‘

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले नेपालको विश्वविद्यालयहरुलाई दलिय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहेको बताएका छन। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गर्न चार विधार्थी संगठनद्वारा आयोजना गरेको स्ववियु निवार्चन र संयुक्त घोषणपत्र सार्वजनिक कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रकाश सीले सो कुरा बताएका हुन् ।उनले भने – ‘हामी दलाल पुँजीवादी […]

२०७९ फाल्गुन २१ गते, आईतवार

अखिल (क्रान्तिकारी) सुर्खेतद्वारा स्ववियू निर्वाचनमा सहभागी हुने नामावली सार्वजनिक

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सुर्खेतले स्ववियू निर्वाचनमा सहभागी हुने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । क्रान्तिकारीले विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा संगठनको तर्फवाट चीन वहादुर वोगटीले स्ववियू निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । शनिवार सुर्खेतको पार्टी कार्यालयमा भएको छफलफलले यस्तो निर्णय गरेको नेकपा सुर्खेतले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत […]

२०७९ फाल्गुन २१ गते, आईतवार

स्ववियु निर्वाचनकाे प्रक्रिया सुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएकाे छ  । यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएकाे छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

नेकपा महासचिव विप्लव र स्वास्थ्य व्यावसायी संघका पदाधिकारीबीच छलफल

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल स्वास्थ्य व्यावसायी संघका पदाधिकारी बिच भेटघाट भएको छ।संघका अध्यक्ष नवराज वस्नेत र महासचिव विप्लव बिच नेपालको स्वास्थ क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गर्ने उदेश्यले भेटघाट भएको हो।नेकपाको कार्यालयमा भएको उक्त भेटघाटमा नेपालको स्वास्थ क्षेत्रमा विचौलिया प्रवृति बड्दै गएको , स्वास्थ्य क्षेत्र किनवेचको माध्यम बन्दै गएको , आधारभुत […]

२०७९ फाल्गुन १८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) पश्चिम गण्डक व्युरोद्वारा खेलकुद तथा शैक्षिक सामग्री वितरण

काठमाडौँ । अखिल (क्रान्तिकारी) पश्चिम गण्डक व्युरोले पोखराको सहिद आवासीय मा. वि. मा शैक्षिक तथा खेलकुद सामग्री वितरण र विद्यार्थीहरुसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फलफूल, पुस्तक, कपि, भलिबल, फुटबल, ब्याटमिन्टन, चेस लगाएतका सामग्रीहरु वितरण गरेको अखिल (क्रान्तिकारी) का कास्की जिल्ला संयोजक केशले बताए । संगठनका ब्युरो इन्चार्ज प्रकाश सी को अध्यक्षतामा सम्पन्न […]

२०७९ फाल्गुन १५ गते, सोमबार

अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा संयुक्तरुपमा सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने भएका छन । अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यालय बुद्वनगरमा आइतबार बसेकाे ४ विद्यार्थी संगठनकाे संयुक्त बैठकले सो निर्णय गरेको हाे । बैठक पछि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई, बैज्ञानिक समाजवादी विद्यार्थी […]

२०७९ फाल्गुन १५ गते, सोमबार