विविध

महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध !

काठमाडौँ । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो । सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए ।यसैबीच अफगनिस्तानका पुर्व महिला […]

२०८० भाद्र ११ गते, सोमबार

एकपटक रोपेको धानबाट दुईपटक उत्पादन !

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ। अब धान बाली पहिलो उत्पादन […]

२०८० भाद्र ५ गते, मंगलवार

सुँगुरको मृगौला ‘ब्रेन डेड’ भएका ब्यक्तिमा सफल प्रत्यारोपण !

काठमाडौं। संयुक्त राज्य अमेरिकाका डाक्टरहरूले सुँगुरको मृगौला सफलतापूर्वक एक बिरामीमा प्रत्यारोपण गरे। जबकि ती व्यक्तिलाई ब्रेन डेड घोषणा गरिएको थियो। एबीसी न्यूजको रिपोर्टका अनुसार डाक्टरहरूले यसले भविष्यमा थप पशुका अंग मानवमा प्रत्यारोपण गर्न मद्दत गर्ने बताएका छन्। एनयोसी लेंगेन हेल्थले एक प्रेस विज्ञप्तिमार्फत शल्यचिकित्सकहरूले सुँगुरको मृगौलालाई मृत व्यक्तिको शरीरमा प्रत्यारोपण गरेका हुन्। जतिखेर ब्रेन डेड […]

२०८० भाद्र २ गते, शनिबार

हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो !

काठमाडौँ । इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ। यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ । न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।हालै इरानी अभिनेत्री […]

२०८० श्रावण २३ गते, मंगलवार

वैज्ञानिकले ४६ हजार वर्ष पुरानो किरालाई जीवित पारे !

काठमाडौं । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले साइबेरियाको पर्माफ्रोस्ट (सधैँ बरफले जमेको जमिन)मा करिब ४६,००० वर्षदेखि निष्क्रिय अवस्थामा रहेका कीरालाई पुनर्जीवित गरेको बताएका छन् । वैज्ञानिकका अनुसार यी साना कीराहरू पृथ्वीमा जीवित हुँदा संसार धेरै फरक थियो । त्यति बेला ठुला दाँत भएका बाघहरू हुन्थे र उत्तर अमेरिका, युरोप र एसियाका अधिकांश भाग बरफले ढाकेका थिए […]

२०८० श्रावण १७ गते, बुधबार

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडाैँ । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको १२७ वर्षको उमेरमा निधन भयो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भएको हो । ब्राजिलका स्थानीय मिडियाका अनुसार जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेमा उनको घरमा मृत्यु भयो। रिपोर्टका अनुसार गोम्स चार वर्षअघिसम्म घोडा चढ्ने गर्थे । उनका सात […]

२०८० श्रावण १७ गते, बुधबार

४८६ खुट्टा भएको जीव भेटियो !

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको […]

२०८० श्रावण १२ गते, शुक्रबार

इजरायलका डाक्टर मानिसको छुट्टिएको टाउको जोडन सफल !

काठमाडौँ । इजरायलका डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्। द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो। मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए। बालकको अवस्था नाजुक देखेर […]

२०८० असार ३० गते, शनिबार

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।”भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो। अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री […]

२०८० असार २६ गते, मंगलवार

शनिले तोड्यो बृहस्पतिको रेकर्ड !

काठमाडौँ । सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन।शनिको […]

२०८० जेष्ठ २८ गते, आईतवार