आज भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय बनेकोर आज बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । राति प्रदेश १, […]
२०७९ असार १४ गते, मंगलवार