मेघगर्जन,चटयाङ्ग र वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जनाउदै आज देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ। बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा […]
२०७८ चैत्र २ गते, बुधबार