एप्पल र अमेजनमाथि २२.५ करोड अमेरिकी डलर जरिवाना !
काठमाडौँ । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २२ दशमलब ५ करोड अमेरिकी डलर जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकृत रूपमा विक्री गर्ने बिक्रेतालाई उक्त जरिबाना गरेको हो । इटालियाली संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ […]
२०७८ मंसिर ८ गते, बुधबार