सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर बनाउन दबाब !
काठमाडौं । युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकार अर्थात साझा चार्जर बनाउन दबाब दिएको छ। युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने, विद्युत खपत कम हुने र धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ। संघको यस दबाबले विश्वभरी धेरै प्रयोग भएको […]
२०७८ आश्विन ८ गते, शुक्रबार