राजनीति

युवा संगठन नेपालद्वारा देशभर वृक्षारोपण

काठमाडौँ । युवा संगठन नेपालले देशैभरी वृक्षारोपण गरेको छ। सो संगठनको हालै सम्पन्न केन्द्रिय समितिको सातौं पूर्ण बैठकले दूरगामी महत्त्वका बिषयहरु र आम जनता तथा युवाहरुको समस्याहरुलाई विशेष महत्त्वका साथ छलफल तथा निर्णय गरेको थियो । बैठकले समग्रह राजनीतिक विषय, संगठनात्मक विषय, संघर्ष र आर्थिक आदि विषयहरुमा बिहंगम छलफल तथा दीर्घकालीन महत्त्वका निर्णयहरु गरेको थियो […]

२०८० आश्विन १ गते, सोमबार

नेकपाद्वारा पदमकुमारी पन्तको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तत्कालिन जनमुक्ति सेनाका ब्रिगेट सह–कमाण्डर सहिद जितेन्द्र (विनोद पन्त)की आमा पदमकुमारी पन्तको निधन प्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले आज एक शोक वक्तव्य जारी गर्दै दुःखको घडीमा मृतक सहिद आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति सहानुभुती प्रकट गरेका छन् । महासचिव विप्लव सी […]

२०८० भाद्र ३१ गते, आईतवार

अतिआवश्यकीय खाद्य वस्तुको अभाव हुन नदिन निर्देशन

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यका गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले […]

२०८० भाद्र ३१ गते, आईतवार

युवा संगठन कञ्चनपुरद्वारा वृक्षारोपण

काठमाडौँ । युवा संगठन नेपाल कञ्चनपुरले वृक्षारोपण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बेदकोट नगरपालिका ७/८ मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा फलफूलका बिरुवा रोपेको हो । उक्त अवसरमा युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सीले वातावरणीय पर्यावरणको सन्तुलन कायम राख्न र युवाहरुमा सकारात्मक सोचको प्रवाह गर्न वृक्षारोपण कार्य गरिएको […]

२०८० भाद्र ३१ गते, आईतवार

नयाँ शहर बनाउन प्रस्ताव माग

काठमाडौँ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले नयाँ शहर बनाउन विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला शास्त्रमा ब्याचलर डिग्री तथा रिजनलरअर्बन प्लानिङ, अर्बन डिजाइन एण्ड कन्जरभेसन वा सो सरहको विषयमा मास्टर्स […]

२०८० भाद्र ३१ गते, आईतवार

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका प्रस्थान गर्ने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज साँझ ६ बजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्दै छन्। आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका उनले असाजे ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको […]

२०८० भाद्र ३० गते, शनिबार

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स् २०३० को एजेन्डा र यसको […]

२०८० भाद्र २९ गते, शुक्रबार

भूमि आयोगद्वारा जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले आज एक सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नसमेत सूचित गराएको छ ।आयोगले सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, […]

२०८० भाद्र २९ गते, शुक्रबार

नेकपा पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने बताएको छ । सो पार्टीको प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ ।उक्त बैठक जिल्ला सेक्रेटरी अनिता सीको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सीको आतिथ्यतामा जिल्ला पार्टी कार्यालय गाईघाटमा सम्पन्न भएकाे हो ।बैठकले नेकपाको नवाैं केन्द्रीय समितिकाे तेस्रो पूर्ण बैठकले […]

२०८० भाद्र २८ गते, बिहीबार

संयुक्त जवस मोर्चाले एमसीसीविरुद्ध सडक र कानुनी सङ्घर्ष गर्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं (k1) जिल्ला स्थित संयुक्त जनवर्गीय संगठनहरूले MCC विरुद्ध सडक र कानुनी दुवै सङ्घर्ष गर्ने बताएको छ । जवस मोर्चाको संयुक्त प्रथम बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भृकुटी सीले नेपाली जनताकाे प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद भएको बताइन । धर्म […]

२०८० भाद्र २८ गते, बिहीबार