नेकपा अछामले संसदिय निर्वाचनको भण्डाफोर गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले व्यक्ति होइन व्यवस्था छान्ने चुनाव आवश्यक रहेको भन्दै आसन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय निर्वाचन विरुद्ध जिल्लाव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मङ्गलबार जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १२ मा सम्पन्न तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी लोकेन्द्र सीद्वारा जारी प्रेस […]
२०७९ कार्तिक २३ गते, बुधबार