वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित ३ जनालाई थुनामा राख्न आदेश
काठमाडौँ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका –२ आर्दशटोलका सूर्यनारायण राजवंशी र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका –४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका […]
२०८० आश्विन २५ गते, बिहीबार