संगीत समर्पण कार्यक्रम हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा प्रगतिशील संगीतकर्मीहरुको छाता संस्था संगीत अभियात्राले २०७९ असार ७ गते “संगीत समर्पण” कार्यक्रम गर्ने भएको छ । संगीत अभियात्राले कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा असार ७ गते दिनको ३ बजेदेखि शुरु हुने बताएको छ । संगीत अभियात्राले यस अघि विश्व […]
२०७९ श्रावण ४ गते, बुधबार