राजश्व २२ प्रतिशतले वृद्धि
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्म २ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो। अर्थमन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि कर राजस्वतर्फ सवा २ खर्ब र गैरकर राजस्वतर्फ ३१ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको जानकारी दिएको छ […]
२०७० असार १२ गते, बुधबार