विद्युतको महसुल बधाउने तयारी
काठमाण्डौं ,।नेपाल विद्युत प्राधिकरणले पुनः २० प्रतिशत बढाउन विद्युत महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको छ । विद्युत महसुल बढेको ११ महिना नवित्दै सञ्चित नोक्सान बढ्दै गएको भन्दै प्राधिकरण सञ्चालक समितिले महसुल बढाउन प्रस्ताव लगेको हो ।गत साउनका आयोगले विद्युत खपतका आधारमा २० प्रतिशतसम्म महसुल बढाएको थियो । लोडसेडिङ दैनिक ८ घन्टा रहेका बेला प्राधिकरणले पुनः […]
२०७० जेष्ठ १३ गते, सोमबार