सुख्खा बन्दरगाह निर्माण सुरु
काठमाडौ , । बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र एवम् परिवहन स्थल (सुख्खा बन्दरगाह) निर्माण प्रक्रियाअघि बढाइएको छ । नेपाल–भारतबीच भएको सम्झौताअनुसार नौ वर्षअघि भएको सो सम्झौता अनुरूप अहिले बन्दरगाह निर्माणका लागि सो क्षेत्रमा जग्गा अधिग्रहण गरी रेखाङ्कनको काम सुरु गरिएको छ । बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लाको नेपालगन्ज भन्सारको पश्चिम जयसपुर र […]
२०७० बैशाख २४ गते, मंगलवार