सरकारी आम्दानी र खर्च हरेक दिन थाहा पाइने
काठमाडौ, जेठ २८ – आउदो आ.ब.देखि सरकारको खर्च र आम्दानीको बिबरण हरेक दिन थाहा पाउन सकिने भएको छ ।अहिले ६० जिल्लामा लागु भएको एकल कोष खाता साउन १ गतेदेखि ७५ वटै जिल्लामा लागु हुने भएपछि दिनभरी सरकारी खाताबाट हुने खर्च र राजस्व मार्फत हुने आम्दानीको बिबरण बेलुका कार्यालय समय सकिने बित्तिकै थाहा हुने भएको हो […]
२०७० जेष्ठ २८ गते, मंगलवार