राष्ट्र बैंकको निर्देशन रद्दीको टोकरीमा
काठमाडौँ । बैंकहरूलाई स्प्रेड दर पाँच प्रतिशत कायम गर्ने राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले रद्दीको टोकरीमा फालिदिएका छ । बैंकमा निक्षेपकर्ताले रकम जम्मा गरेवापत दिइने ब्याज र ऋण दिएवापत बैंकले लिने ब्याजबीचको अन्तरलाई स्प्रेड दर भनिन्छ । यो ब्याज दरको भिन्नता पाँच प्रतिशतभन्दा फरक हुन् नहुने राष्ट्र बैंकको निर्देशन छ । तर, विभिन्न १५ वटा […]
२०७१ जेष्ठ २४ गते, शनिबार