घरजग्गा मेला पुस १२ गतेदेखि

काठमाडौं । आठौं घरजग्गा मेला यही पुस १२ गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर […]
२०८० पुष १० गते, मंगलवार