अर्थ

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन १३ गतेदेखि

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आम सर्वसाधारणलाई आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न […]

२०८० फाल्गुन ३ गते, बिहीबार

झण्डै १ करोड रुपैयाँ विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ वषर्ीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । […]

२०८० फाल्गुन ३ गते, बिहीबार

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानीको आधा हिस्सा स्थानीय विकासमा लगाउन माग

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ। लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ। समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको […]

२०८० फाल्गुन २ गते, बुधबार

नेप्से १५ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ । नेप्से १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ । बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा […]

२०८० माघ २९ गते, सोमबार

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरले यही फागुन १७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ । जसअनुसार १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । अरुण भ्यालीको बिक्री प्रबन्धकको काम […]

२०८० माघ २९ गते, सोमबार

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसँगै भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ।आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक(एसपी) विपिन रेग्मीले बताए। नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको […]

२०८० माघ २९ गते, सोमबार

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० […]

२०८० माघ २८ गते, आईतवार

३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो । सर्वेक्षणमा करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा […]

२०८० माघ २६ गते, शुक्रबार

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय बदर

काठमाडौँ । सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।संवैधानिक इजलासमा […]

२०८० माघ २५ गते, बिहीबार

ट्राफिक कारबाहीबाट ८० करोड रुपैयाँ राजस्व सङ्कलन !

काठमाडौं । ट्राफिक कारबाहीबाट झन्डै ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको प्रथम ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको थियो । उक्त राजस्वमध्ये […]

२०८० माघ २४ गते, बुधबार