अखिल -क्रान्तिकारी काठमाण्डौं विश्वविधालय जिल्ला समिति गठन
काठमाडौं। नेकपा-माओवादी निकट अखिल -क्रान्तिकारी काठमाण्डौं विश्वविधालय घुलिखेल जिल्ला समितिको दोस्रो जिल्ला सम्मेलन पार्टी केन्द्रिय सदस्य तथा संगठनका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने तथा संगठनका उपाध्यक्ष पूर्ण सिहंको उपस्थितिमा सम्मन्न भएको छ । सम्मेलनले सुधन गौतमको अध्यक्षतामा २० सदस्यिय जिल्ला समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र सिंह, विनोद तिमल्सिना , सचिवमा प्रक्षित निरौला, सहसचिवमा […]
२०७० पुष २० गते, शनिबार