कटन क्यान्डी बिक्री वितरणमा प्रतिवन्ध
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । सो कार्यालयले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको हो ।बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री […]
२०८० माघ १४ गते, आईतवार