विद्यार्थी संगठन खारेजी प्रक्रिया : बालेन सरकारको पतनको बाटो
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको र उक्त कार्य बालेन सरकारले पतनको बाटो भएको ठोकुवा गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा ती संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले विद्यार्थी संगठन खारेजी प्रक्रिया बालेन सरकारले पतनको बाटो रोजेको बताएका हुन् ।उक्त कार्यक्रममा बोल्दै नेकपा(माओवादी) निकट अखिल […]
२०८३ बैशाख १० गते, बिहीबार