२४ घण्टामा थप ९० जनामा कोरोना
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ यस १२ जनाको को नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० […]
२०७९ असार २१ गते, मंगलवार