कोरोनाविरुद्धको बुस्टर खोप सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने बताएको छ । मन्त्रालयले अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिने बताएको छ । सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर […]
२०७८ माघ २ गते, आईतवार