मस्कको सम्पत्ति ४४७ अर्ब डलर !
काठमाडौँ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै एलन मस्क ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । […]
२०८१ मंसिर २८ गते, शुक्रबार