Main Banner

‘माक्र्सवाद समस्या हाेइन समाधान हाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले माक्र्सवाद भनेकाे समस्या नभई समाधान भएको ठोकुवा गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोककाे साताै पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले माक्र्सवाद समस्या नभई समाधान भएको बताउदै माक्र्सवादले हरेक समस्या समाधान गर्ने बताए ।प्रवक्ता […]

२०८१ फाल्गुन ५ गते, सोमबार

जनयुद्धको लक्ष्य पुरा गरौँ

तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै […]

२०८१ फाल्गुन ४ गते, आईतवार

‘पार्टी र नेतृत्व  समस्या होइन, समाधान बन्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले पार्टी र नेतृत्व  समस्या नभएर समाधन बन्नु पर्ने बताएका छन् ।  शुक्रबार  नेपाल कम्युनिष्ट पार्टी काभ्रेको चौथो आबधिक योजनाको  प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।  उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले   क्रान्ति भनेको सम्भावना र चुनौतीको संयोजन भएको हुँदा […]

२०८१ फाल्गुन ३ गते, शनिबार

जनयुद्धबिरुद्धको वकवास असैह्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले जनयुद्धबिरुद्धको वकवास असैह्य हुने बताएका छन् । नेकपा काठमाडौद्वारा ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सीले नेपालमा जनयुद्ध नभएको भए देशमा अहिले पनि राजतन्त्र र सामन्तवाद सत्तामा रहिरने र […]

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादका लागि संविधान संशोधन गर्न अपिल गरेका छन् । ३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनद्वारा सल्यानको वागचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।महासचिव विप्लव सीले जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताउदै भने- ‘कांग्रेस, एमाले, […]

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले आउँदो दशक समाजवादीमय बन्ने निश्चित भएको ठोकुवा गरेका छन्। महासचिव विप्लव सीले ३०औं महान जनयद्ध दिवसको अवसरमा शुभकामना सन्देशमार्फत सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले जनयुद्धले गणतन्त्रसम्म ल्याएको तर यो गणतन्त्र जनताको बन्न नसकेको उल्लेख गर्दै जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने […]

२०८१ फाल्गुन १ गते, बिहीबार

‘सी गाँउ’माल्कोटमा पुग्यो गाडी, स्थानीय भन्छन्- ‘काम गर्ने कालु मकै खाने …’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहलमा खनिएको मोटर बाटो हुदै सी गाउँ माल्कोटमा गाडी पुगेको छ । गाउँपालिकाको योजनामा मंगलवार माल्कोटमा गाडी पुगेपछि स्थानीयवासीहरु खुसी त भए तर उनीहरुको मनमा केही कालो दाग भने बाँकी रहयो ।स्थानीय सरकारले भव्य तामझामका साथ गाडी आफूले पुर्याएको भन्दै कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम मार्फत घुमाउरो पारामा मोटर बाटो […]

२०८१ फाल्गुन १ गते, बिहीबार

‘समाजवादी व्यवस्थाको एजेन्डासहित निर्वाचनमा जान्छौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपा समाजवादी व्यवस्थाको एजेन्डासहित निर्वाचनमा जाने उद्घोष गरेका छन् । बुधबार सहिद स्मृती आवासीय माध्यामिक बिधालय दाङमा अध्ययनरत सहिदका सन्ततिलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।महासचिव विप्लव सीले ०८४ को निर्वाचनमा नेकपा सहभागी हुने बताउदै भने- ‘आगामी चुनावमा नेकपा पनि लड्छ । हामी यो दलाल पुजीवादको […]

२०८१ माघ ३० गते, बुधबार

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औँ स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सुशासनमा ३४ अंक प्राप्त गरी भ्रष्टाचार गर्ने मुलुकहरूको १०७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वाआ सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३, […]

२०८१ माघ ३० गते, बुधबार

माओवादीहरु रुपान्तरण भए एकता सम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले माओवादीहरु रुपान्तरण भए एकता सम्भव भएको बताएका छन् । सोमबार सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले भने – ‘माओवादीहरु एकतावद्ध हुने बेला आएको छ यो कुरा सत्य हो तर एकताका लागि रुपान्तरण हुनुपर्दछ । […]

२०८१ माघ २९ गते, मंगलवार