Main Banner

‘बीआरआईलाई स्वीकार गर्नुपर्छ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताएका छन ।चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले भने- […]

२०८१ मंसिर १५ गते, शनिबार

क्रान्ति अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट क्रान्ति अपरिहार्य भएको ठोकुवा गरेका छन् । बिहिवार नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको कार्यालय पोखरामा उद्घाटन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले समाजमा कम्युनिस्ट पार्टी र क्रान्ति किन आवश्यक छ भन्ने बारे चर्चा गर्दै अहिले पनि समाजमा श्रम गरेर खाने […]

२०८१ मंसिर १४ गते, शुक्रबार

नेकपाका शिर्षस्थ नेता र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।उक्त भेटबार्तामा […]

२०८१ मंसिर १३ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भेटवार्ता भएको छ। महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता […]

२०८१ मंसिर ११ गते, मंगलवार

मंसिर ८ : नेकपाको इतिहासमा ऐतिहासिक दिन

मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनरगठन गरेको यहि २०८१ मंसिर ८ मा ठिक १० बर्ष पुगेर एघारौं बर्षमा प्रवेश गरेको छ । पार्टी पुनरगठन सफलतापूर्वक एक दशक पूरा भएको उपलक्षमा सर्वप्रथमतः यसको […]

२०८१ मंसिर १० गते, सोमबार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको चार महिना नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी काम […]

२०८१ मंसिर १० गते, सोमबार

‘देश दलालहरुको कब्जामा परेको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देश दलालहरुको कब्जामा परेको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा बृहत् प्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले देश दलालहरुको कब्जामा परेको ठोकुवा गर्दै भने- ‘यहाँ रातारात भित्रिएका खर्बपतिहरु दमन चलेको छ । […]

२०८१ मंसिर ८ गते, शनिबार

‘वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्छौ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष गरेका छन् । सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा आज आयोजित जनसभा संचालन गर्दै उनले सो उद्घोष गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले नेपाली जनता र देशले मुक्ति चाहेको ठोकुवा गर्दै दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक […]

२०८१ मंसिर ८ गते, शनिबार

नेकपाद्वारा आयोजित बृहत् प्रदर्शन जनसभामा परिणत (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको आवसरमा आयोजित बृहत् प्रदर्शन जनसभामा परिणत भएको छ । उक्त आमसभाको अध्यक्षता महासचिव विप्लव सीले गरेका छन् भने कार्यक्रमको संचालन पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले गरेका छन् । काठमाडौँको सुन्धाराबाट सुरु भएको र्याली भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको हो ।उक्त जनसभालाई नेकपा […]

२०८१ मंसिर ८ गते, शनिबार

नेकपा बृहत -यालीसहितको जनसभा गर्दै : मुख्य वक्ता महासचिव विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सो सभालाई पार्टीका महासचिव विप्लव सीलगायतका नेताहरूले सम्बाेधन गर्ने बताईएको छ ।उक्त सभा हुनुअघि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा हुने बताइएको […]

२०८१ मंसिर ८ गते, शनिबार