मुख्य समाचार

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादीसँग सहकार्य गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले देशभक्त, कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बैठक पछि प्रदेश इन्चार्ज भरत सीले विज्ञप्ति जारी गर्दै देशभक्त, कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादी […]

२०८१ भाद्र १ गते, शनिबार

एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति भएको ठोकुवा गरेका छन् । बिहिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौँको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीद्वारा संचालित एकीकृत जनक्रान्तिको […]

२०८१ भाद्र १ गते, शनिबार

क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशद्वारा शुक्रबार बर्दिवासमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीचकाे ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता अनिल सीले नेकपा एकता बिरोधि नभएको तर एकता सत्ता ,शक्तिको […]

२०८१ श्रावण ३२ गते, शुक्रबार

नेकपा कर्णाली प्रदेशद्वारा समाजवादी मार्च सञ्चालन गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशले “रुपान्तरित माओवादी-कम्युनिस्ट एकता आजकोआवाश्यकता, समाजवादी कर्णाली निर्माण अभियान हाम्रो प्रतिबद्धता”भन्ने मुख्य नाराका साथ समाजवादी मार्च सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शुसिल सीको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। उक्त पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको पक्षमा जनमत […]

२०८१ श्रावण ३२ गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा देशको समग्र राजनीतिक स्थिति र जटिल अवस्थाबारे गम्भीर छलफल हुनुका साथै तत्कालिन ओली नेतृत्वको सरकार र नेकपाबीच […]

२०८१ श्रावण ३१ गते, बिहीबार

‘माक्र्सवादी विचारसहितको श्रमिक मात्र कम्युनिस्ट हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले माक्र्सवादी विचारसहितको श्रमिकमात्र कम्युनिस्ट हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी मधेस प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप पार्टीको भूमिका हुनुपर्ने र बदलिँदो परिस्थितिलाई नेतृत्व गर्नसक्ने मात्र कम्युनिस्ट […]

२०८१ श्रावण ३१ गते, बिहीबार

नेकपा सुदुरपश्चिमले अमेरिकी हस्तक्षेपबिरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले अमेरिकी हस्तक्षेपबिरुद्ध संघर्ष चर्काउने भएको छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुदूरपश्चिम प्रदेशमा पार्टी योजना कार्यान्वयनको समीक्षा, जनश्रममा सहभागितासहित नयाँ योजना निर्माण गर्ने निर्णय गरेको छ ।सुदूरपश्चिम प्रदेशमा बजेट शुन्यताको अवस्था सिर्जना […]

२०८१ श्रावण ३१ गते, बिहीबार

समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको उक्त बैठकले कार्यदलले तयार गरेको प्रतिबेदन छिट्टै समाजवादी मोर्चा नेपालको बैठकमा पेश गर्ने निर्णय गरेको बताइएको छ ।

२०८१ श्रावण ३० गते, बुधबार

नेकपा बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेपबिरुद्ध जनसंघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेप , दलाल पुँजीवाद , भ्रष्टाचार , कमिशन , कालोबजारीबिरुद्ध जनसंघर्ष चर्काउने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा यहि साउन २६ र २७ गते बसेको बागमती प्रदेशको प्रथम सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उक्त […]

२०८१ श्रावण ३० गते, बुधबार

‘यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि नेपालमा अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।नेता अनिल सीले यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए […]

२०८१ श्रावण ३० गते, बुधबार