महान् अक्टोबर क्रान्ति ः नयाँ युगको सूत्रपात
अक्टोबर २५ अन्तर्राष्ट्रिय सर्वहारा श्रमजीवी वर्गका लागि एउटा खुसीको दिन हो । किनभने आजकै दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको भएको थियो । अर्थात् आजकै दिन सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ पात्रोका अनुसार सन १९१७ नोभेम्बर ७) का दिन रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) को रणनीतिक कार्यदिशा (बृहत योजना) र महान् लेनिनको नेतृत्वमा […]
२०८१ कार्तिक २६ गते, सोमबार