इतिहासका अनुभव र २१औ शताब्दीमा जनवादको विकास
क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्वारा समृद्ध विश्वसर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढनु माक्र्सवाद – लेनिनवाद – मावोवादका शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखी नै मा. ले. मा. का शिक्षालाई जडसुत्रका रुपमा होइन, कामको सजिव मार्गदर्शक, का रुपमा सिर्जनात्मक […]
२०७९ आश्विन १९ गते, बुधबार